शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विवाह बन्धनमा बाँधिए अस्मिता र महेश


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २२, २०८१
  • 265
    SHARES

काठमाडौँ –  गायक गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह बन्धनमा बाँधिएका छन् ।

प्रेम सम्बन्धमा रहेका यो जोडीले आज विवाहको रुप दिएका हुन् ।

काठमाडौँको एउटा पार्टी प्यालेसमा वैवाहिक समारोह चलिरहेको छ । विवाहमा दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरु सहभागी छन् ।

यो जोडीले गत असारमा कन्सर्टको सिलसिलामा दुबई पुगेका बेला त्यहीँ इन्गेजमेन्ट गरेका थिए ।

अस्मिता र महेश दुवै सांगीतिक क्षेत्रमा चर्चामा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)