बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पदबाट राजीनामा दिदै मुख्यमन्त्री लामा


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १७, २०८२
  • 132
    SHARES

काठमाडौं –  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडानमा रहेका लामा पार्टी सभापति शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिन तयार भएका हुन् ।

पार्टी सभापति देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने तयारीमा रहेका लामानिकट सांसद तीर्थ लामाले बताए । मुख्यमन्त्री लामा भोलिसम्ममा राजीनामा दिने मनस्थितिमा रहेका उनले बताए ।

लामाको राजीनामा पछिमात्रै इन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)