शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रमुख स्वकीय सचिव मार्फत राजीना पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश


  • माउन्टेन खबर
  • सोमवार, साउन २०, २०८२
  • 219
    SHARES

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीना पत्र प्रदेश प्रमुखको कार्यालयमा पेस गर्नुभएको छ ।

लामाको तर्फबाट प्रमुख स्वकीय सचिव छत्र बहादुर लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत सोमबार राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पेस गर्नुभएको हो ।

यसअघि आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामाको घोषणा गर्नुभएको थियो । चार दिनदेखि उपचारका लागि काठमाडौँमा रहेका प्रदेश प्रमुख देवकोटा सोमबार बिहान हेटौँडा आइपुग्नुभएको हो ।

राजीनामा पत्रमा हस्ताक्षर गरेर मुख्यमन्त्री लामा भने आइतबार साँझै काठमाडौँ जानुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)