मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुटवल र भैरहवामा कर्फ्यू आदेश जारी


  • माउन्टेन खबर
  • सोमवार, भदौ २३, २०८२
  • 207
    SHARES

काठमाडौं – बुटवल र भैरहवामा आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो।

जेनजी युवाहरूले उपमहानगर कार्यालयमा बरपर लगायतका स्थानमाप्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)