शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस पुर्वसभापति देउवा उम्मेदवार नबन्ने


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ७, २०८२
  • 292
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवा फागुन २१ को निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।

देउवाको स्वकीय सचिव भानु देउवाले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको गराउनु भएको छ ।

स्वकीय सचिव भानु देउवाले लेख्नुभएको छ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।

 

२०४८ सालदेखि डडेल्धुराबाट उम्मेदवार बन्दै आएका र सधैं जित्दै आउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)