रसुवा – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट केन्द्रिय सदस्य ई. मोहन आचार्यले मनोनयन दर्ता गराउनु भएको छ ।
आचार्य २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रसुवाबाट दुई पटक निर्वाचित भइसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
