बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापति गगनलाई भावी प्रधानमन्त्री घोषणा गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १०, २०८२
  • 281
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको हो ।

 

बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिको पहिलो पटक सानो पार्टी केन्द्रय कार्यालयमा बैठक बस्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)