काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली गर्ने भएका छन्। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा पदबहाली गर्ने कार्यक्रम रहेको छ ।
सभापति गगन थापाको सचिवालयका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यले पदबहाली गरे लगत्तै केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
