बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चुनावका लागि अझै पनि ढुक्कको वातावरण बन्न सकेको छैन: ओली


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन ३, २०८२
  • 92
    SHARES

झापा –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताएका छन् ।

 

 

झापाका चुनावी कार्यक्रममा ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनि नसकेको बताएका हुन् । यस बारेमा सरकारले धेरै कुरा जान्नुपर्ने उनको भनाइ छ ।

 

उनले भने- ‘चुनाव हुने भए हामी भाग लिन्छौं। चुनावको वातावरण सरकारले बनाउने हो। हामी यसै भन्न सकेनौं । चुनाव हुन्छ भन्ने ठान्छौं अब हामी ।’

 

साथै ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने दाबी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)