मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एक सय ६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई १२४ सिट


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २५, २०८२
  • 126
    SHARES

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १६१ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४, नेपाली कांग्रेस १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् ।

यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।

मतगणना जारी रहेका ३ स्थानमध्ये रास्वपा १ स्थानमा अगाडि छ । कांग्रेस १ र एमाले १ स्थानमा अगाडि रहेको छ ।

धनुषा १ को मतपरिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगले रोकेको छ ।

हाललाई १६४ स्थानको मात्र परिणाम आउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)