काठमाडौँ – नवनियुक्त अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भारतीय वित्त मन्त्री निर्मला सीतारमणले बधाई व्यक्त गरेकी छिन्।सामाजिक संन्जालमार्फत उनले लेखेकी छिन् “बधाई छ श्री। @SwarnimWagle तपाईँको निर्वाचन र अर्थमन्त्रीको रूपमा तपाईँको
नियुक्तिमा”।
जीवन्त लोकतन्त्रको रूपमा, हामी हाम्रा जनताको आकाङ्क्षा पूरा गर्न सँगै काम गर्न सक्छौँ। तपाईँसँग काम गर्न तत्पर छु।
https://x.com/i/status/2037564293571596641
