मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश सांसद शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०८२
  • 97
    SHARES

काठमाडौँ- लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश नवराज दुलालको इजलासले सोमबार शर्मालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले शर्मालाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको निवेदन दिएको थियो।

 

शर्मालाई प्रहरीले आइतबार राति उनकै धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको थियो। उनीमाथि घरमा राखेकी बालिकालाई यातना दिएको आरोप छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)