सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालस्थित विभिन्न मुलुकका राजदूत एवं कुटनीतिज्ञसँग सामूहिक भेट गर्दै प्रधानमन्त्री


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २५, २०८२
  • 67
    SHARES

काठमाडौँ –प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित विभिन्न मुलुकका राजदूत एवं कुटनीतिज्ञसँग सामूहिक भेट र संवाद गर्ने भएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार, प्रधानमन्त्रीले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् ।

 

सल्लाहकार असिमले सामाजिक संजालमा यस भेटबारे जानकारी दिँदै लेखेका छन्, यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ। मर्यादित कूटनीति, बलियो नेपाल ।

सरकार बनेको दुई साता हुनै लाग्दा प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी कुटनीतिज्ञहरुसँग भेट गर्न लाग्नु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)