सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपसभामुखको मनोनयन आज ,निर्वाचन शुक्रबार,


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २६, २०८२
  • 183
    SHARES

काठमाडौं –  प्रतिनिधिसभाको उपसभामुखको लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

आजै २:३० बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यक्रम तोकिएको प्रतिनिधिसभाका सचिव हर्क राईले जारी गरेको सूचनामा उल्लेख छ।

 

उपसभामुखको निर्वाचन चैत २७ गते शुक्रबार हुदैछ । शुक्रबार ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन गर्ने गरी सभामुखले मिति र समय निर्धारण गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)