मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोली मघ्यरातीबाट संसद्को चालू अधिवेशन अन्त्य


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २६, २०८२
  • 165
    SHARES

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिस बमोजिम संसदको चालू अधिवेशन यही चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार संघीय संसदका दुबै सदन (राष्ट्रिय सभा र प्रतिनिधिसभा) का अधिवेशन अन्त्य गरिएको हो ।

राष्ट्रपति पौडेलले शुक्रबार दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)