मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसदीय समितिका सभापतिको मनोनयन दर्ता


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३, २०८३
  • 147
    SHARES

काठमाडौं-  संघीय संसदका १२ वटा समिति सभापतिमा प्रस्तावित उम्मेदबारहरुले मनोनयन दर्ता गराएका छन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ११ वटा समितिमा उम्मेदवारी दिएको छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेसका भरत खड्काले लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

कुन समितिमा को ?

१) कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा-रास्वपा

२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी-रास्वपा
३) पूर्वाधार विकास समिति– आशिष गजुरेल-रास्वपा

४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी-रास्वपा

५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल -रास्वपा

६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन-रास्वपा

७) सार्वजनिक लेखा समिति– भरत खड्का -नेपाली कांग्रेस

८) १२) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ-रास्वपा

९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी-रास्वपा

१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की-रास्वपा

११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास-रास्वपा

१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी-रास्वपा

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)