सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेतामा कमला पन्त

प्रतिनिधि सभातर्फ उपनेतामा अभिषेक प्रताप शाह ,मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १६, २०८३
  • 117
    SHARES

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलले विभिन्न पदमा नयाँ जिम्मेवारी तोकेको छ ।

दलका नेता भीष्मराज आङदेम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला देवी पन्तलाई मनोनयन गरेका छन् ।

 

त्यस्तै, प्रतिनिधि सभातर्फ उपनेतामा अभिषेक प्रताप शाहलाई जिम्मेवारी दिइएको छ भने मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको प्रेस नोटमा उल्लेख छ ।

दलले उक्त मनोनयनहरू विधानको धारा ७ (१), धारा १२ (२) तथा धारा १३ अन्तर्गत गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)