शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २२, २०८३
  • 88
    SHARES

काठमाडौं –  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र गरेको छ ।

परिपत्रमा ट्रेड युनियनको नेतृत्वमा रहेका कर्मचारीलाई पनि तोकिएको दरबन्दी अनुसार काममा खटाउन निर्देशन पनि दिइएको छ ।

मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, सचिवाल र निकायलाई परिपत्र पठाउदै ट्रेड युनियन र त्यसमा आवद्ध कर्मचारीहरुले ट्रेड युनियन प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारी साधान लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्तिको उपयोग गरेको भए फिर्ता लिन निर्देशन दिईएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)