शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रीपरिषद् बैठक

विदेशस्थित १५ मानार्थ महावाणिज्यदूत र कन्सुलर पदमुक्त


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २५, २०८३
  • 190
    SHARES

काठमाडौं –  सरकारले विदेशस्थित १५ जना नेपाली कन्सुलरलाई पदमुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकलले विदेशमा रहेका अनररी कन्सुलर जनरल (मानार्थ महावाणिज्यदूत) तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

 

 

बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)