शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३०, २०८३
  • 132
    SHARES

काठमाडौँ-  सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै यही वैशाख २९ गते छलफलका लागि बोलाएको हो ।

अधिवक्ता डा. प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक तथा क्षेत्राधिकारविहीन रहेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिट निवेदनमा आयोग गठन तथा त्यसका गतिविधि संविधान र प्रचलित कानुनविपरीत रहेको जिकिर गरिएको छ। अदालतले प्रारम्भिक सुनुवाइपछि विपक्षी पक्षसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)