काठमाडौं – नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्तामा अवरोध सिर्जना गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। एशोसिएशनले अदालतका प्रशासनिक पदाधिकारीहरूले निवेदन दर्ता गर्न अस्वीकार गरेर समानान्तर न्याय प्रशासन सञ्चालन गरिरहेको आरोप लगाएको हो।
प्रतिक्रिया
सम्बन्धित समाचार
