शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • 90
    SHARES
File photo

काठमाडाैँ – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा नराखी साधारण तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको छ।

 

प्रसाईंलाई जेठ ४ गते प्रहरीले पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको थियो।

उनले हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापना स्वीकार गरेमा बालेन्द्र शाहको फोटो घरमा राख्ने अभिव्यक्ति समेत दिएको आरोप छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)