शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टर्किस एयरलाइन्सको विमानमा अचेत भेटिएका व्यक्तिको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १७, २०८३
  • 115
    SHARES

काठमाडौँ –  आज बिहान बिहान ६ः ३५ बजे अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा अचेत भेटिएका व्यक्तिको मृत्यु भएको छ ।

टिके ७२६ फ्लाइटमा सवार गोरखा बारपाक–०२ घर भई काठमाडौँ सामाखुशी बस्ने ७३ वर्षीय श्यामहरि मरहठ्ठाको फ्लाइटभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरीले दिएको जानकारी अनुसार उनको शव जाँच मुचुल्का भइरहेको छ । मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट सँगै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)