बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको बैठक बस्दै


  • माउन्टेन खबर
  • शनिबार, असार ६, २०८३
  • 96
    SHARES

फाइल फोटो

काठमाडौँ – नेपाली काँग्रेस संसदीय दलको बैठक आज शनिवार बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो।

 

 

दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम-कारबाहीमा निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ।

मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्‌को निर्णय तथा सरकारको कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गरिरहेका छन्। आजको बैठकमा संसदीय समितिका गतिविधि, संसद्‌मा काँग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)