बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र सुरु


  • माउन्टेन खबर
  • मङ्लबार, असार ९, २०८३
  • 75
    SHARES

काठमाडौं –  रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार चितवनमा उद्घाटन भए पनि बन्दसत्र सुरु हुन सकेको थिएन ।

 

 

प्रतिनिधि विवादका कारण बन्दसत्र सुरु हुन सकेको थिएन । अहिले विवाद समाधान गर्दै बन्दसत्र सुरु गरिएको रास्वपाले जनाएको छ ।

बन्दसत्रमा सभापति रवि लामिछाने उपस्थित भए पनि वरिष्ठ नेता बालेन शाह भने अहिलेसम्म उपस्थित भएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)