मङ्लबार, भदौ २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय सेनाध्यक्ष सेठले आज प्रधानमन्त्रीसँग भेट्दै


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २, २०८३
  • 37
    SHARES

काठमाडौँ- भारतीय स्थल सेना प्रमुख धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्ने भएका छन्।

 

 

प्रधानमन्त्रीसँगको भेटघाट लगत्तै उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी (सेनापति) को दर्जा प्रदान गरेका थिए। प्रमुख सेठ आइतबार काठमाडौँ आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)