बुधबार, भदौ ३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा संसदीय दलको छलफल सुरु


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३, २०८३
  • 39
    SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको छलफल सुरु भएको छ।

समसामयिक राजनीतिक विषय तथा संसद्मा पार्टीले अघि बढाउने आगामी रणनीतिबारे छलफल गर्न संसदीय दलको बैठक बसेको हो। बैठकमा पार्टीका सांसदहरू सहभागी छन्।

छलफलमा संसद्को आगामी बैठकमा उठाउने विषय, पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीको संसदीय भूमिकाबारे समेत विचार–विमर्श हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)