शनिबार, भदौ ६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ५, २०८३
  • 50
    SHARES

मकवानपुर –   बागमती प्रदेशका किरण थापा मगरको विश्वासको मत लिने मिति सरेको छ । यस अघि भदौ ७ गते विश्वासको मत लिने तयारी गरिएको थियो । तर सो समय परिर्वतन भई अब मुख्यमन्त्री थापाले विश्वासको मतका  भदौ ८ गते लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री थापाले मिति सच्याएर पुनः प्रदेशसभा सचिवालयलाई विश्वासको मत लिने मित पठाएका हुन् । मुख्यमन्त्री थापाले भदौ ८ गते सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गर्न आग्रह गरेका छन् ।

बिहिवारमात्र मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री थापामगरले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । बागमतीमा नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)