आइतवार, भदौ ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनको मूल्य बढ्यो


  • माउन्टेन खबर
  • आइतवार, भदौ ७, २०८३
  • 52
    SHARES

काठमाडौँ- स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपियाँले बढेको हो । असली चाँदीको मूल्य तोलामा १० रुपियाँले घटेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार ५०० रुपियाँ कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ९७५ रुपियाँ निर्धारण भएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० र त्यति नै परिमाणको असली चाँदीको मूल्य चार हजार ९८५ रुपियाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)