आइतवार, मंसिर १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १२, २०८३
  • 54
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटका क्रममा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको रास्वपाका सभापति लामिछानेले जानकारी दिनुभएको छ ।

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)