सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको नौकुण्ड गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ३१, २०७९
  • 489
    SHARES

रसुवा, ३१ बैशाख
रसुवाको नौकुण्ड गाउँपालिका १ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय ६९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३ सय ८६ मत ल्याए भने जनता समाजवादी पार्टीका बसन्त लामाले ३ सय ५८ मत ल्याए । २०७४ सालमा भएको निर्वाचनमा नयाँ शक्तिबाट कान्छा तामाङले नै जित हासिल गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)