शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशकी स्वास्थ्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • 522
    SHARES

३१ जेठ, काठमाडौं । प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई नियन्त्रणमा लिएको छ । एक महिलामाथि हातपात गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ । विमलालाई अहिले इलाका प्रहरीले कार्यालय तुलसीपुरमा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)