मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्लेमा पहिरो जान सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह


  • माउन्टेन खबर
  • आइतवार, असार १२, २०७९
  • 435
    SHARES

१२ असार, काठमाडौं । कास्कीको लुम्ले क्षेत्रमा बढी पहिरो जान सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

लुम्ले क्षेत्र धेरै पानी पर्ने मध्येको एक हो । शनिवार राती देखि यो क्षेत्रमा भारी वर्षा भइरहेको छ । यस क्षेत्रमा १२ घण्टामा १२२ मिलिमिटर पानी परेको छ । पानी हालसम्म निरन्तर परी रहेकाले थप सतह बढ्ने महाशाखाले जनाएको छ ।

महाशाखाले १२ घण्टाको अवधिमा १२० मिलिमिटर भन्दा बढी पानी परेमा उच्च खतराको अवस्थालाई मान्ने गरेको छ । सोही अनुसार आइतबार बिहानै महाशाखाले सूचना जारी गर्दे उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)