बुधबार, बैशाख २६, २०८१

गठबन्धनलाई निरन्तरता दिनेमा देउवा र प्रचण्ड एकमत


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १०, २०७९
  • 195
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार बिहान छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजेदेखि एक घन्टासम्म भएको छलफलमा चुनावी नतिजा र आगामी सरकार निर्माणबारे चर्चा भएको थियो।

छलफलमा देउवा र प्रचण्ड यही गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा एकमत भएको प्रधानमन्त्री देउवाका प्रेस विज्ञ गोविन्द परियारले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }