आइतवार, बैशाख २३, २०८१

पिल्सिएको परदेशी मन : (कविता पाठ)


  • माउन्टेन खबर
  • शनिबार, पुस ९, २०७९
  • 210
    SHARES

कवि रामा लामा अविनाशीको “पिल्सिएको परदेशी मन” कविता अत्याधिक पाठकहरू द्वारा रुचाईएको छ । नेपालमा बेरोजगारीले रन्थनिएर बिदेशीएका युवाहरूको प्रतिनिधि बेदना हो यो । श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको पैसाले आफ्ना लाला-बाला हुर्केर आफ्नो खुट्टामा उभिन सक्ने बनाउँछन् । अब नेपाल फर्केर आफ्नो देशमा आफ्नो प्यारो परिवार सँग बाँकी जीवन बिताउँने सोचमा देशमा फर्किन्छन् । फर्किँदा श्रीमती अर्कै सँग भागेको घटनालाई कल्पना गरेर यो कविता श्रीजना गरिएको बताउँछन् श्रष्टा अविनाशी ।

लोग्ने बिदेशमा तपतप पसिना चुहाउँने पत्नी त्यही पैसामा मात्तिएर पर पुरुष सँग मस्ती गरी रहेकी र श्रीमान नेपाल फर्किने खबर सुने पछि सबै सम्पत्ती लट्टीपट्टी पारेर भाग्ने, आफ्नै छोरा छोरीले पनि आफ्नै बुवालाई माया र आदर सम्मान गर्नुको सट्टा सधैं घरमा आवतजावत गर्ने परपुरुषलाई आफ्नो बुवाको रुपमा स्वीकार्दै जन्मदिने बुवालाई बेवास्ता गर्ने गरेको घटना आजभोलि सामान्य भईसकेको परिप्रेक्ष्यलाई यो कविताले उजागर गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }