बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइतबार थपिए कोरोनाका तीन सय ८० जना संक्रमित,कोरोनाबाट नेपालमा ७५ जनाको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, साउन २५, २०७७
  • 347
    SHARES

काठमाडौं । पछिःल्लो २४ घण्टामा नेपालमा थप  तीन सय ८० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आठ हजार आठ सय १५ जनामा गरिएको पिसीआर परीक्षणमा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो।

गौतमले नेपालभर गरी क्वारेन्टिनमा ११ हजार ३८ जना रहेको बताए। विगत २४ घण्टामा कोरोना निको भएर ४० जना घर फर्किएका छन्। अहिलेसम्म १६ हजार तीन सय ५३ जना कोरोना निको भइसकेका छन्।

कोरोनाबाट नेपालमा ७५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)