सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकीमा ढल्यो एमाले सरकार


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ९, २०८०
  • 296
    SHARES

पोखरा । गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा २४ मत प्राप्त हुँदा विपक्षमा ३४ मत पर्यो ।

उनी नेकपा एमालेबाट पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा सत्ता समिकरण फेरेपछि माओवादीले मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)