आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शाहरुख खान अभिनित फिल्म ‘जवान’ यस समरको सबैभन्दा प्रतिक्षित फिल्म


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ११, २०८०
  • 324
    SHARES

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ यस समरको सबैभन्दा प्रतिक्षित फिल्म हो ।

आईएमडीबीले २०२३ को पहिलो ६ महिनामा रिलिज हुने बहुप्रतिक्षित चलचित्रको सूची सार्वजनिक गरेको छ । यस लिस्टमा शाहरुख खानको फिल्म जवान पहिलो स्थानमा परेको छ ।

पठानको सफलतापछि शाहरुखको फिल्मलाई लिएर फरक क्रेज देखिने गरेको पाइएको छ ।

यसपछि, सूचीमा क्रमशः रणवीर कपूरको एनिमल, प्रभासको आदिपुरुष, सन्नी देवलको गदर २, बेल्लमकोंडा साई श्रीनिवासको छत्रपति, अजय देवगनको मैदान, सिद्धार्थ मल्होत्राको योद्धा, रणवीर सिंह–आलिया भट्टको रकी और रानीकी प्रेम कथा, प्रशान्त वर्माको हनुमान र नागा चैतन्यको कस्टडी समावेश छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)