शुक्रबार, बैशाख २१, २०८१

यूएईलाई हराउँदै नेपाल एसिया कपको लागि छनौट


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १९, २०८०
  • 202
    SHARES

काठमाडौं । एसीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ । आज नेपाल यूएईलाई  ७ विकेटबाट हराउँदै उपाधी जित्दै  एसिया कपको लागि छनौट भएको हो ।

हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो ।  जवाफमा नेपालले  ३० ओभरमा ३ बलमा ३ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । नेपालका गुल्सन झा  ६७ तथा भिम साकी ३६ रन बनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }