आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एके वितरकले भित्र्याएको ‘जरा हटके जरा बचके’ भारतीय फिल्मले नेपालमा पायो राम्रो बजार


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २२, २०८०
  • 262
    SHARES

काठमाडौँ । एके वितरक कम्पनीले भित्र्याएको ‘जरा हटके जरा बचके’ भारतीय फिल्मले नेपालमा राम्रो बजार पाएको छ ।

गत जेठ १९ गते शुक्रबारबाट नेपालका १०० भन्दा बढी सिनेमा हलमा एकसाथ प्रदर्शन भएको उक्त फिल्मले राम्रो बजार पाएको हो ।

एके वितरकका सञ्चालक आभाष कुँवरले ‘जरा हटके जरा बचके’ चलचित्रले नेपालमा राम्रो प्रतिक्रिया पाएको बताउनुभयो । एके वितरकले पहिलोपटक भित्र्याएको भारतीय फिल्म ‘छत्रपति’ले पनि राम्रो बजार पाएको थियो ।

एके वितरकले भित्र्याएको फिल्मले राम्रो प्रतिक्रिया पाएसँगै आफूलाई फिल्म क्षेत्रमा काम गर्न उत्साहित बनाएको उहाँको भनाई छ ।

उक्त फिल्ममा विक्की कौशल र सारा अली खानको रोमान्टिक कमेडी रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)