हालै सर्वोच्च अदालतले गरेको फैसलाको सर्बत्र विरोध भैइरहेको छ ।नेपालका सवारीसाधनहररूको नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र प्रयोग गर्ने सर्वोच्चको फैसलाका विरोधमा देश तथा विदेशबाट व्यापक विरोध भइहेको छ । यसैगरी नेपालका शैक्षिक संस्थाहरू पनि विरोधमा उत्रिन थालेका छन् ।हालै बुटवलको बुटवल बहुमुखी क्याम्पस र पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसले पनि छुट्टाछुट्टै विज्ञप्ति निकालेर सर्वोच्चको फैसलाको विरोध गरेका छन् । विज्ञप्ति जस्ताको त्यस्तै ;