सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २३, २०८०
  • 269
    SHARES

पोखरा । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधवार संसदीय दलको बैठक बसेर सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता हरिबहादुर चुमानले बताए ।

यसअघि मंगलबार मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)