शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरोपबासी सुनिल संगमको ‘झल्को आउँछ’ गीत सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, भदौ ५, २०८१
  • 167
    SHARES

युरोपबासी सुनिल संगमको ‘झल्को आउँछ’ गीत सार्वजनिक

लामो समय देखी युरोपमा बस्दै आएका सुनिल संगमले “झल्को आउँछ “नयाँ गीत बजारमा ल्याएका छन् । सुनिलकै प्रस्तुति र लेखनमा रहेको गीतमा सवनम गुरुङको मिठो स्वर रहको छ ।

संगीत जुगल ढंगोलको रहेको छ भने संगीत संयोजन पनि जुगमलकै रहेको छ । यसको रेकर्ड र मास्टरिङमा श्रीराम रायमाझी रहेका छन् । गीतको अडियो, मिडियो संगम एण्ड क्रियसनले बजारमा ल्याएको हो ।

भिडियो हेर्न यहाँँ क्लिक गर्नु होला :

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)