हेटौँडा-बागमती प्रदेश सरकारको प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले करार र अस्थायी कर्मचारीहरूलाई काम प्रतिको मनोबल बढाउनको लागि प्रदेश सरकार अन्तर्गतको कर्मचारीहरूलाई मासिक पाँच हजारको दरले महँगी भत्ता उपलब्ध गराउने भएको छ।
प्रदेश अन्तर्गतको सबै मन्त्रालय,निकाय,आयोग,सचिवालय र कार्यालयहरूको स्वीकृत दरबन्दी बमोजिम उपलब्ध गराउने समेत उहाँको सचिवालयले स्पष्ट पार्नुभयो।

