बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जेन्जीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन, हामी नै हौं गर्ने : प्रचण्ड


  • माउन्टेन खबर
  • आइतवार, माघ २६, २०८२
  • 135
    SHARES

काठमाडौँ –  संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा पुगी भेट गर्नुभएको छ । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राख्नुभयो । साथै उहाँहरुले नेपाली कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

जेन्जी संयुक्त जेन्जी आन्दोलनका युवाहरूका माग र विषयहरू सुनेपछि संयोजक प्रचण्डले जेन्जी आन्दोलनले उठाएका मुद्दाहरू नेपाली कम्युनिष्ट पार्टीकै मुद्दा भएको बताउनुभयो। साथै, ‘२३ गते जेन्जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल हामी नै हौं ‘संयोजक प्रचण्डले भन्नुभयो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)