बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा नेता प्रणय शमशेर राणाले पार्टी छाडे


  • माउन्टेन खबर
  • बिहिबार, माघ ३०, २०८२
  • 152
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी परित्याग गर्नुभएको छ ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गरेर एक पत्र पठाउँदै राणाले पार्टी सदस्यताबाट राजीनामा दिएको जनाउनु भएको छ ।

 

राजीनामा पत्रमा उहाँले लेख्नुभएको छ ‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’

यस्तो छ राजीनामा पत्र

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)