मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाबाट सार्वजनिक भयो “हर हर महादेव ” भजन


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ७, २०८२
  • 195
    SHARES

अमेरिकाबाट शिव भजन “हर हर महादेव ” सार्वजनिक गरिएको छ I महाशिवरात्रिको पावन अवसरमा आरग्यदेव श्री पशुपतिनाथ मन्दिर परिसरमा भजन घन्काएर शुभारम्भ गरिएको थियो भने भारतको सिलगडीको हिन्दु मन्दिरमा पनि उक्त भजन घन्किएको थियो I सोहि अवसरमा रेडियो नेपाल, रेडियो कान्तिपुर र अन्य केहि एफ एमहरूबाट पनि प्रसारण गरिएको थियो I

यो भजनमा भारत तथा नेपालमा सुप्रसिद्ध संगीतकार शिखर सुमनले आफ्नो खारिएको सांगीतिक क्षमता देखाएका छन् भने भारतकी लोकप्रिय गायिका संजीवनी भेनाल्देले  आफ्नो जादुमय आवाजले भजनलाई प्राण भरिदिएकी छन् I

संगीत सँयोजन / मास्तारिंग / मिक्सिंग सुपरिबेक्षण किराना कंडेलले गरेका हुँन् भने डबिंग ए बि स्टुडियोमा गरिएको हो I

रिदममा सुनिल अर्यालले आफ्नो कौसलता देखाएका हुँन् भने कोरसमा अप्सु योगी, दीपा राई र श्रेवात्सा खरेल आदि थिए I

यो भजनका निर्माता तथा शब्द रचनाकार अमेरिका निवासी साहित्यकार राम लामा अविनाशीको रहेका छन् I

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)