मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसमय बन्यो रसुवा ,विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्न क्रम जारी


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १६, २०८२
  • 967
    SHARES

रसुवा – ने. क.पा.एमालेका विभिन्न पदमा रहनुहुने पूर्व जिल्ला कमिटीका सदस्य ,गाउँ पालिका कमिटीका सदस्यहरू ,पूर्व वडा कमिटी अध्यक्ष लगायत का व्यक्तित्वहरू  नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

यसै गरि उत्तरगया वडा नम्बर १ का नेकपा (एमाले) गाउँपालिका कमिटी सदस्य, पूर्व वडा सदस्य, नेपाली कम्युनिष्ट पार्टीका वडा कमिटी सदस्यहरू, बागमती प्रदेश तामाङ मुक्तिमोर्चा संगठनका सदस्यहरू लगायतका अग्रज नेताहरू नेपाली कांग्रेस प्रवेश गरेका हुन्।

नेपाली कांग्रेस रसुवाका उम्मेदवार तथा केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य र जनार्दन ढकालद्वारा आज औपचारिक कार्यक्रम गरि स्वागत गरे।

प्रवेश भएका व्यक्तित्वहरूको नाम:
१.आइत तामाङ (नेपाली कम्युनिस्ट पार्टी वडा कमिटी सदस्य)
२.नोर्चुङ तामाङ (बागमती प्रदेश, तामाङ मुक्ति मोर्चा सदस्य,)
३.दावा पोन्चो तामाङ(नेकपा एमाले सदस्य)
४.उर्चि तामाङ (अ ने म संघ सदस्य)
५.आशा माया तामाङ (अ ने म संघ उत्तरगया वडा नम्बर १ कोषाध्यक्ष)
६.सम्झना तामाङ (नेकपा एमाले सदस्य)
७.सर्कि घले (नेकपा एमाले सदस्य)
८.ज्यादोर्जे तामाङ (नेकपा एमाले गाउँ कमिटी सदस्य)
९.लक्ष्मी घले (अ ने म संघ सदस्य)
१०.पुतली तामाङ (अ ने म संघ सदस्य)
११.कमीश्य तामाङ (अ ने म संघ सदस्य)
१२.मान बहादुर तामाङ (नेकपा एमाले वडा कमिटी सदस्य)
१३.लाक्पा डिन्डुप तामाङ (नेकपा एमाले सक्रिय सदस्य)
१४.टिकामाया तामाङ (नेकपा एमाले सदस्य)
१५.मीना तामाङ (नेकपा एमाले सदस्य)
१६.उमेश तामाङ (नेकपा एमाले सदस्य)
१७.वीरमान तामाङ (नेकपा एमाले वडा कमिटी सदस्य)
१८.जीवन तामाङ (नेकपा एमाले सदस्य)
१९.मनोज तामाङ (नेकपा एमाले सदस्य)
२०.वीर थिङ (नेकपा एमाले सदस्य)
२१.हर्क बहादुर तामाङ (नेपाली कम्युनिष्ट पार्टी वडा कमिटी सदस्य)
२२.हर्क बहादुर डिम्डुङ (नेपाली कम्युनिष्ट पार्टी वडा कमिटी सदस्य)
२३. फुलमाया तामाङ
२४.सम्झना तामाङ
२५.फुर्पा तामाङ
२६.लाक्पा तामाङ
२७. ग्याल्बो तामाङ
२८. भोज बहादुर तामाङ,
२९ .शिव प्रसाद अधिकारी
३० .लुमडी प्रसाद पौडेल
३१ .बद्री प्रसाद अधिकारी
३२. प्रकाश न्यौपाने
३३ .केदार प्रसाद अधिकारी
३४ .हरि प्रसाद अधिकारी रहेका छन्

नव प्रवेशीहरुलाई स्वागत गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं रसुवा जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहन आचार्य र अर्का  केन्द्रीय सदस्य जनार्दन ढकालले बदलिएको काँग्रेसले नै देश संवृद्ध बनाउने बताए।

तपाईंहरूको यही आत्मीय समर्थन, विश्वास र भरोसाले हामीलाई अझ जिम्मेवार, दृढ र जनसेवामा समर्पित बन्न ऊर्जा दिएको छ  आचार्यले भने।

जनताको आशा र अपेक्षालाई सम्मान गर्दै विकास, सुशासन र समृद्धिको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)