मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमरेश सिंहलाई सभापति थापाले दिए बधाई तथा शुभकामना


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २४, २०८२
  • 160
    SHARES

काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ।

सभापति थापाले आफुलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ।

यस क्षेत्रमा आफुले देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने सभापति गगन थापाले उल्लेख भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)