मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा सदस्य निर्वाचन :रास्वपा हालसम्म १२० क्षेत्रमा विजयी


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २४, २०८२
  • 150
    SHARES

काठमाडौँ-  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२० क्षेत्रमा विजयी भएकोे छ । अहिले सम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ३निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने  नेकपा (एमाले) ले ७ स्थानमा विजयी भएको छ।

 

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ७ उम्मेदवार विजयी हुनुभएको छ भने १ स्थानमा अग्रता लिएका छन् ।यसैगरि श्रम संस्कृति पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ।  यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा विजयी हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)